Our Social Impact
At Dsquare Gaming, we’re committed to using gaming as a force for positive change. Discover how
our initiatives are making a difference in communities across Nepal.
Merging Gaming with Social Impact
Dsquare Gaming was founded on the belief that gaming is more than just entertainment—it’s a powerful tool for social change. Our passion for gaming goes hand in hand with our commitment to giving back. Through gaming tournaments, charity streams, and direct community engagement, we have supported various causes, including orphanages, old-age homes, and educational initiatives for underprivileged children in Nepal.
We strive to foster unity and responsibility within the gaming community. By leveraging our platform, we inspire gamers to contribute to meaningful social initiatives, from fundraising events to donation drives and volunteer efforts. Our mission extends beyond gaming—we work to create lasting impacts by empowering individuals and communities in need. Together, we are building a thriving gaming culture while making a real difference.
As we grow, our vision remains clear: to bridge gaming and humanitarian efforts. We aim to create a movement where gamers become changemakers. Whether through esports competitions for a cause, charity collaborations, or awareness campaigns, Dsquare Gaming is dedicated to proving that gaming can be a force for good. Our passion drives purpose, and together, we redefine gaming’s impact on society.

Our Latest Social Events

क्यान्सर विरुद्धको संघर्ष: साथ, हौसला र सहयोगको प्रतिबद्धता
दुःख सायद मानिसकै साथि होला र त अधिपछी परोल्न आईरहन्छ, तथापि न भाग्न सकिन्छ न त लुक्न, बाध्य भएर अपनाउनु बाहेक अरू उपाए नहुदोरहेछ। केही सहयोग पठाउने निधो गरेको छु शब्द मार्फत दुःख कसैलाई नपरोस् भनिरहदा यससंग हामी लड्नु बाहेक अर्को उपाय छैन। बाच्ने साहस बटुलिरहेकी कृतिकालाई थप आत्मविश्वास र

अमानवियता विरुद्ध हाम्रो सहयोग: आशा गरौं, यस्तो दिन फेरि नआओस्
हामीले रू १० हजार १४ सहयोग पठाएका छौ। यि र यस्ता बिषय नपाईयोस र हामीले यस्ता बिषयवस्तु भविष्यमा पाउनु नपरोस। …र भाउजु एक एक को हिसाब गरि तिर्दिनु होला अनि केहि बाकी भए ति पिचासहरूको मुखमा त्यही पैसाले हानेर भन्नुहोला कि जिउदै उभिएर जल्नुपर्दाको चित्कारले बाचुन्जेल भतभति पोलोस्। मानवता अझै

ज्याकेट वितरण सम्पन्न…
ज्याकेट वितरण सम्पन्न, हाम्रो ब्यानर भएकै बोरा हराएको हुदा त्यसको फोटो भएन अरू सहयोगी दाताको सहयोग तथा HAMRO TEAM NEPALको मुख्य सहकार्यमा र छुटाउन नमिल्ने नाम उमेश बोहरा सरको आट र साहशको फल तपाईहरू सामु पस्किएका छौ, आशा छ सामान भेटिन्छ। मन बचन र कर्मले गरेको काम पक्कै पनि फलदायी

समय र परिस्थितिले मान्छेलाई पर्ने दुःख नै सबैभन्दा ठुलो बाधक बन्दो रहेछ
समय र परिस्थितिले मान्छेलाई पर्ने दुःख नै सबैभन्दा ठुलो बाधक बन्दो रहेछ, धनलाई सधै जिवनको माध्यम बनाईरहदा कतिपय समयमा कती काम पुरा गर्न गार्हो पर्दो रहेछ हो त्यही समयको एउटा दरिलो खम्बा बन्न मन छ। आमा शब्द उच्चारण गर्न पनि छोरा हुनुको हैसियत चाहिन्छ हो त्यही हैसियत र भविष्यका सपना

रू ३०,०००/- हजार सहयोग पठाएका छौ।
खोई संसार देख्ने र देखाउनेको यो भिडमा जिवन चल्ने र चलाउने चक्रमा आफ्नौ गर्भ बाहेकका छोराछोरीको आमा बनिरहदा कयौ बाबु आमाको सन्तान पनि बन्ने भाग्य सायद कसैलाई मिल्ला हुन त मातृभुमि भनेर जुन माटोले शरण दिएको छ त्यहि माटोले सिकाउदैन र सन्तानको माया? आफुले चलाईरहेको निर्जिव वस्तु त फाल्नु पर्दा

समय र परस्थीतिसँग जुध्दै गर्दा हामीले तपाईको यो पिडालाई देखेर एउटा दरिलो खम्बा बन्न आईपुगेका छौ।
५० हजार सहयोग पठाएका छौ। आमा शब्दको महत्व त्याग बलिदान र सर्मप्रण सगँ जोडिएको छ । जीवनमा आईपर्ने कतिपय दु:ख समयसगैं विलिन हुन्छन, कतिले सिकाउछन कतिले सिध्याउछन,तर जन्म र कर्म दिने सगँ यि सम्बन्ध त्यागका कथा,कथामा र भनाईमा मात्र होईन मन मुटुमा जोडिएका हुन्छन। जीवनका यि पाईलामा आईपर्ने यि क्षणहरू

“आपा मलाई केहि रोग छैन रे Doctor ले भनेको” भन्दै तपाईको HERO घर आउने छ।
रू ७५,००० हजार सहयोग पठाएको छु सम्झना छ मलाई जब तपाइले बाबु बिरामी भएको खबर सुनाउनु भएको थियो । त्यो १८ महिने बालकलाइ लागेको यो रोग, खै के भनु जीन्दगी को भोगाई “धन भन्दा बिद्या ठुलो” भनेर School मा पढेका बाक्य आँखा मा नाचिरहदा तेहि धन ले अल्झाउदो रैछ मान्छेलाइ

हेरिरहे हेरिरहे त्यो जुनजस्तो मुहार खै कसरी र कुन सामर्थ्यले सुनै ति चित्कार र आशुका भेल।
रू ३०,०००/- सहयोग पठाएका छौ। हेरिरहे हेरिरहे त्यो जुनजस्तो मुहार खै कसरी र कुन सामर्थ्यले सुनै ति चित्कार र आशुका भेल, गुडिया र खेलैनामा भुल्नुपर्ने ति हातमा आलो सुईको टाटा र बलिन्द्र धारा रगतका भेल सलबलाई रहेछन जीवन फक्रिने आशामा खै के आटले लेखु र कुन शाहसले बोलु, जीवन बाच्नकै

बाचा भयो तिमीलाई मेरो जीन्दगीका मेरा सफलता तिमी सगैं साट्नु छ आमा बिन्ति हार नमानिदेउ।
रू ३५,०००/- सहयोग पठाएका छौ। सानो छदा खल्तिमा भएको २०० पनि २००० जस्तो लाग्थ्यो तर गणित भावनाले चल्दैन रहेछ, त्यसरी नै जिन्दगिको गणितले हाम्रो हिसाब बारम्बार बिगारिरहदा जिन्दगी पनि नमिलेको हिसाब जस्तो हुदोरहेछ हो यहि वास्तविकतामा छौ। यो पैसाले जिन्दगिभरि पिरोल्दो रहेछ हुनेलाई,अनि नहुनेलाई पनि तथापि दुःख परेको बेला नहुनुको

क्यान्सरसंग लडिरहेकी कृति दाहाल बहिनीलाई चाडौ निको होस ।
रू ५०,००० सहयोग पठाएका छौ। जीवन अमुल्य छ र त बाच्ने चेष्टा भईरहन्छ,कतिपय कथाहरू कल्पनामा लेखिन्छन तर कति विपनाका कथा कल्पनामा पनि सम्झन मन लाग्दैन हो समयको यहि घडिसॅंग लड्दै एउटा शरीर फेरि पलाउने चेष्टा गरिरहेको छ जसरी रुखमा नया पालुवा पलाउछ, सपना थिए,छन र पुरा गर्नुछ हाम्रो कामना छ

देश डुब्दा हेरिरहन सकिन
३० हजार सहयोग पठाएका छौ भर्खरै एउटा क्यान्सरको बिरामिलाई सहयोग पठाएको थिए तर देश डुब्दा हेरिरहन सकिन। हरदिन बिहान फोन हेर्छु,अग्निमा चिता जलेको रापले मन पोलेको जस्तो पोलिरहन्छ,७२ सालको भुकम्पमा पनि सेवा गर्न पाएको थिए त्यो बेला धनले भन्दा मनले गरेको थिए २० जना जतिलाई जिवितै निकालेको थिए,मन पिरोलिरहन्छ, मातृभूमिमा

स्वास्थय लाभको कामना।
Routine of Nepal banda को पोष्टबाट उहालाई भेटेर हाम्रो तर्फबाट रू २५ हजार रूपैया सहयोग गरेका छौ। स्वास्थय लाभको कामना।
Join Our Mission
our communities.