November 2024

समय र परस्थीतिसँग जुध्दै गर्दा हामीले तपाईको यो पिडालाई देखेर एउटा दरिलो खम्बा बन्न आईपुगेका छौ।

५० हजार सहयोग पठाएका छौ। आमा शब्दको महत्व त्याग बलिदान र सर्मप्रण सगँ जोडिएको छ । जीवनमा आईपर्ने कतिपय दु:ख समयसगैं विलिन हुन्छन, कतिले सिकाउछन कतिले सिध्याउछन,तर जन्म र कर्म दिने सगँ यि सम्बन्ध त्यागका कथा,कथामा र भनाईमा मात्र होईन मन मुटुमा जोडिएका हुन्छन। जीवनका यि पाईलामा आईपर्ने यि क्षणहरू नै जीवनमा अमुल्य र महत्वपुर्ण […]

समय र परस्थीतिसँग जुध्दै गर्दा हामीले तपाईको यो पिडालाई देखेर एउटा दरिलो खम्बा बन्न आईपुगेका छौ। Read More »

“आपा मलाई केहि रोग छैन रे Doctor ले भनेको” भन्दै तपाईको HERO घर आउने छ।

रू ७५,००० हजार सहयोग पठाएको छु सम्झना छ मलाई जब तपाइले बाबु बिरामी भएको खबर सुनाउनु भएको थियो । त्यो १८ महिने बालकलाइ लागेको यो रोग, खै के भनु जीन्दगी को भोगाई “धन भन्दा बिद्या ठुलो” भनेर School मा पढेका बाक्य आँखा मा नाचिरहदा तेहि धन ले अल्झाउदो रैछ मान्छेलाइ जसरि आफ्नाहरुको आश्वासनमा अल्झिन्छौ हामी

“आपा मलाई केहि रोग छैन रे Doctor ले भनेको” भन्दै तपाईको HERO घर आउने छ। Read More »

हेरिरहे हेरिरहे त्यो जुनजस्तो मुहार खै कसरी र कुन सामर्थ्यले सुनै ति चित्कार र आशुका भेल।

रू ३०,०००/- सहयोग पठाएका छौ। हेरिरहे हेरिरहे त्यो जुनजस्तो मुहार खै कसरी र कुन सामर्थ्यले सुनै ति चित्कार र आशुका भेल, गुडिया र खेलैनामा भुल्नुपर्ने ति हातमा आलो सुईको टाटा र बलिन्द्र धारा रगतका भेल सलबलाई रहेछन जीवन फक्रिने आशामा खै के आटले लेखु र कुन शाहसले बोलु, जीवन बाच्नकै लागि रहेछ र त मनोबल

हेरिरहे हेरिरहे त्यो जुनजस्तो मुहार खै कसरी र कुन सामर्थ्यले सुनै ति चित्कार र आशुका भेल। Read More »