March 2025

क्यान्सर विरुद्धको संघर्ष: साथ, हौसला र सहयोगको प्रतिबद्धता

दुःख सायद मानिसकै साथि होला र त अधिपछी परोल्न आईरहन्छ, तथापि न भाग्न सकिन्छ न त लुक्न, बाध्य भएर अपनाउनु बाहेक अरू उपाए नहुदोरहेछ। केही सहयोग पठाउने निधो गरेको छु शब्द मार्फत दुःख कसैलाई नपरोस् भनिरहदा यससंग हामी लड्नु बाहेक अर्को उपाय छैन। बाच्ने साहस बटुलिरहेकी कृतिकालाई थप आत्मविश्वास र उपचारमा साहस थप्नका लागी Dsquare […]

क्यान्सर विरुद्धको संघर्ष: साथ, हौसला र सहयोगको प्रतिबद्धता Read More »

अमानवियता विरुद्ध हाम्रो सहयोग: आशा गरौं, यस्तो दिन फेरि नआओस्

हामीले रू १० हजार १४ सहयोग पठाएका छौ। यि र यस्ता बिषय नपाईयोस र हामीले यस्ता बिषयवस्तु भविष्यमा पाउनु नपरोस। …र भाउजु एक एक को हिसाब गरि तिर्दिनु होला अनि केहि बाकी भए ति पिचासहरूको मुखमा त्यही पैसाले हानेर भन्नुहोला कि जिउदै उभिएर जल्नुपर्दाको चित्कारले बाचुन्जेल भतभति पोलोस्। मानवता अझै जिवित छ। तर आशा छ,

अमानवियता विरुद्ध हाम्रो सहयोग: आशा गरौं, यस्तो दिन फेरि नआओस् Read More »

ज्याकेट वितरण सम्पन्न…

ज्याकेट वितरण सम्पन्न, हाम्रो ब्यानर भएकै बोरा हराएको हुदा त्यसको फोटो भएन अरू सहयोगी दाताको सहयोग तथा HAMRO TEAM NEPALको मुख्य सहकार्यमा र छुटाउन नमिल्ने नाम उमेश बोहरा सरको आट र साहशको फल तपाईहरू सामु पस्किएका छौ, आशा छ सामान भेटिन्छ। मन बचन र कर्मले गरेको काम पक्कै पनि फलदायी हुनेछ। गास,बास र कपासको सानो

ज्याकेट वितरण सम्पन्न… Read More »

समय र परिस्थितिले मान्छेलाई पर्ने दुःख नै सबैभन्दा ठुलो बाधक बन्दो रहेछ

समय र परिस्थितिले मान्छेलाई पर्ने दुःख नै सबैभन्दा ठुलो बाधक बन्दो रहेछ, धनलाई सधै जिवनको माध्यम बनाईरहदा कतिपय समयमा कती काम पुरा गर्न गार्हो पर्दो रहेछ हो त्यही समयको एउटा दरिलो खम्बा बन्न मन छ। आमा शब्द उच्चारण गर्न पनि छोरा हुनुको हैसियत चाहिन्छ हो त्यही हैसियत र भविष्यका सपना पुरा गर्न अगाडि बढिरहदा आमाको

समय र परिस्थितिले मान्छेलाई पर्ने दुःख नै सबैभन्दा ठुलो बाधक बन्दो रहेछ Read More »