Social Events

बाचा भयो तिमीलाई मेरो जीन्दगीका मेरा सफलता तिमी सगैं साट्नु छ आमा बिन्ति हार नमानिदेउ।

रू ३५,०००/- सहयोग पठाएका छौ। सानो छदा खल्तिमा भएको २०० पनि २००० जस्तो लाग्थ्यो तर गणित भावनाले चल्दैन रहेछ, त्यसरी नै जिन्दगिको गणितले हाम्रो हिसाब बारम्बार बिगारिरहदा जिन्दगी पनि नमिलेको हिसाब जस्तो हुदोरहेछ हो यहि वास्तविकतामा छौ। यो पैसाले जिन्दगिभरि पिरोल्दो रहेछ हुनेलाई,अनि नहुनेलाई पनि तथापि दुःख परेको बेला नहुनुको पिडा भोग्नेलाई जति अरू कसलाई …

बाचा भयो तिमीलाई मेरो जीन्दगीका मेरा सफलता तिमी सगैं साट्नु छ आमा बिन्ति हार नमानिदेउ। Read More »

क्यान्सरसंग लडिरहेकी कृति दाहाल बहिनीलाई चाडौ निको होस ।

रू ५०,००० सहयोग पठाएका छौ। जीवन अमुल्य छ र त बाच्ने चेष्टा भईरहन्छ,कतिपय कथाहरू कल्पनामा लेखिन्छन तर कति विपनाका कथा कल्पनामा पनि सम्झन मन लाग्दैन हो समयको यहि घडिसॅंग लड्दै एउटा शरीर फेरि पलाउने चेष्टा गरिरहेको छ जसरी रुखमा नया पालुवा पलाउछ, सपना थिए,छन र पुरा गर्नुछ हाम्रो कामना छ यही आत्मविश्वासले शक्ति प्रदान गरोस् …

क्यान्सरसंग लडिरहेकी कृति दाहाल बहिनीलाई चाडौ निको होस । Read More »

देश डुब्दा हेरिरहन सकिन

३० हजार सहयोग पठाएका छौ भर्खरै एउटा क्यान्सरको बिरामिलाई सहयोग पठाएको थिए तर देश डुब्दा हेरिरहन सकिन। हरदिन बिहान फोन हेर्छु,अग्निमा चिता जलेको रापले मन पोलेको जस्तो पोलिरहन्छ,७२ सालको भुकम्पमा पनि सेवा गर्न पाएको थिए त्यो बेला धनले भन्दा मनले गरेको थिए २० जना जतिलाई जिवितै निकालेको थिए,मन पिरोलिरहन्छ, मातृभूमिमा हुन नपाउनुको पिडा,मन लाग्छ अहिले …

देश डुब्दा हेरिरहन सकिन Read More »