सबैको भाग्यमा कहा श्री लेखेको हुन्छ र?

Share

रू ४४ हजार ४ सय ४४ सहयोग पठाएका छौ। Video हेर्दा हेर्दै एउटा यस्तो Video आयो जसलाई २/३ चोटी हेरे, सोच्थे मलाई अहिले कस्तो गार्हो र दुःख छ भनेर हुन त मान्छेलाई जति नै भएनि कहा पुग्छ र? जीन्दगीमा कसैलाई केहि नराम्रो नगर्दा पनि भाग्य कति निर्दयी हुदोरहेछ?

सबैको भाग्यमा कहा श्री लेखेको हुन्छ र? तपाईको अहिलेको र पुराना फोटो हेरो,रोगले मान्छेलाई कति सम्म दुःख र पिडा दिदोरहेछ त्यो त भोग्नेलाई भन्दा बढि अरू कसलाई थाहा होला र? तपाईको यो समयको पिडा र दुःखलाई जितेर तपाईले गर्नुभएको साहश र तपाईको यो मनोवल देख्दा हरकोहि व्यक्तिलाई जस्तोसुकै परिस्थितीमा पनि बाच्न र जीवनको अस्तित्व जागाउने प्रेरणा मिल्दछ, तपाईको यो साहशले नै तपाईको परिवारलाई केहि हदसम्म दुःख भुलाउने बाटो बन्नेछ, जीवन संघर्ष हो र यो शब्द र यसको भाव तपाईले जति अरू कसले बुझेको होला तपाईको जीवन जीउने हिम्मतलाई मेरो सलाम मैले आफैले नै वहालाई social media ma देखेको हो र मलाई सहयोग चाहियो भनेर वहा आउनुभएको होईन मैले नै आफै सबै details मागेर केहि सहयोग गरेको हु।

जीवनमा दुःख र रोग कसैलाई नलागोस। मेरा लागि पनि भगवान त छैनन् तर मिल्छ भने वहाको यो रोग निको होस ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *