हेरिरहे हेरिरहे त्यो जुनजस्तो मुहार खै कसरी र कुन सामर्थ्यले सुनै ति चित्कार र आशुका भेल।
रू ३०,०००/- सहयोग पठाएका छौ। हेरिरहे हेरिरहे त्यो जुनजस्तो मुहार खै कसरी र कुन सामर्थ्यले सुनै ति चित्कार र आशुका भेल, गुडिया र खेलैनामा भुल्नुपर्ने ति हातमा आलो सुईको टाटा र बलिन्द्र धारा रगतका भेल सलबलाई रहेछन जीवन फक्रिने आशामा खै के आटले लेखु र कुन शाहसले बोलु, जीवन बाच्नकै लागि रहेछ र त मनोबल […]