बाचा भयो तिमीलाई मेरो जीन्दगीका मेरा सफलता तिमी सगैं साट्नु छ आमा बिन्ति हार नमानिदेउ।

रू ३५,०००/- सहयोग पठाएका छौ। सानो छदा खल्तिमा भएको २०० पनि २००० जस्तो लाग्थ्यो तर गणित भावनाले चल्दैन रहेछ, त्यसरी नै जिन्दगिको गणितले हाम्रो हिसाब बारम्बार बिगारिरहदा जिन्दगी पनि नमिलेको हिसाब जस्तो हुदोरहेछ हो यहि वास्तविकतामा छौ। यो पैसाले जिन्दगिभरि पिरोल्दो रहेछ हुनेलाई,अनि नहुनेलाई पनि तथापि दुःख परेको बेला नहुनुको पिडा भोग्नेलाई जति अरू कसलाई …

बाचा भयो तिमीलाई मेरो जीन्दगीका मेरा सफलता तिमी सगैं साट्नु छ आमा बिन्ति हार नमानिदेउ। Read More »