देश डुब्दा हेरिरहन सकिन
३० हजार सहयोग पठाएका छौ भर्खरै एउटा क्यान्सरको बिरामिलाई सहयोग पठाएको थिए तर देश डुब्दा हेरिरहन सकिन। हरदिन बिहान फोन हेर्छु,अग्निमा चिता जलेको रापले मन पोलेको जस्तो पोलिरहन्छ,७२ सालको भुकम्पमा पनि सेवा गर्न पाएको थिए त्यो बेला धनले भन्दा मनले गरेको थिए २० जना जतिलाई जिवितै निकालेको थिए,मन पिरोलिरहन्छ, मातृभूमिमा हुन नपाउनुको पिडा,मन लाग्छ अहिले […]
देश डुब्दा हेरिरहन सकिन Read More »

