५० हजार सहयोग पठाएका छौ। आमा शब्दको महत्व त्याग बलिदान र सर्मप्रण सगँ जोडिएको छ । जीवनमा आईपर्ने कतिपय दु:ख समयसगैं विलिन हुन्छन, कतिले सिकाउछन कतिले सिध्याउछन,तर जन्म र कर्म दिने सगँ यि सम्बन्ध त्यागका कथा,कथामा र भनाईमा मात्र होईन मन मुटुमा जोडिएका हुन्छन। जीवनका यि पाईलामा आईपर्ने यि क्षणहरू नै जीवनमा अमुल्य र महत्वपुर्ण हुन्छन ।
समय र परस्थीतिसँग जुध्दै गर्दा हामीले तपाईको यो पिडालाई देखेर एउटा दरिलो खम्बा बन्न आईपुगेका छौ। तपाईको आमाको आफ्नौ गर्भबाट जन्म लिन नपाए पनि जन्म दिने सबै आमा हाम्रा लागि समान हुनुहुन्छ। आमालाई चाडौ निको होस,