क्यान्सर विरुद्धको संघर्ष: साथ, हौसला र सहयोगको प्रतिबद्धता

Share

दुःख सायद मानिसकै साथि होला र त अधिपछी परोल्न आईरहन्छ, तथापि न भाग्न सकिन्छ न त लुक्न, बाध्य भएर अपनाउनु बाहेक अरू उपाए नहुदोरहेछ। केही सहयोग पठाउने निधो गरेको छु शब्द मार्फत दुःख कसैलाई नपरोस् भनिरहदा यससंग हामी लड्नु बाहेक अर्को उपाय छैन। बाच्ने साहस बटुलिरहेकी कृतिकालाई थप आत्मविश्वास र उपचारमा साहस थप्नका लागी Dsquare Gaming बन्चित रहन्न र रहन सक्दैनौ। आफुले सक्दो सहयोगको विवरण सहित आउनेछु। म फेरि भन्न चाहन्छु, परिवार बनेर हामीमाझ जोडिनु भएका सम्पुर्णमा तपाईको साथ र हौसला कागजी धनभन्दा माथि राख्दै र एक छाक कम खाएर पनि सहयोग गर्न तयार छु। क्यान्सर विरूद्को यो लडाई जित्नेमा विस्वस्थ छु।

Leave a Comment

Your email address will not be published. Required fields are marked *