ज्याकेट वितरण सम्पन्न…

Share

ज्याकेट वितरण सम्पन्न, हाम्रो ब्यानर भएकै बोरा हराएको हुदा त्यसको फोटो भएन अरू सहयोगी दाताको सहयोग तथा HAMRO TEAM NEPALको मुख्य सहकार्यमा र छुटाउन नमिल्ने नाम उमेश बोहरा सरको आट र साहशको फल तपाईहरू सामु पस्किएका छौ, आशा छ सामान भेटिन्छ। मन बचन र कर्मले गरेको काम पक्कै पनि फलदायी हुनेछ। गास,बास र कपासको सानो तर बलियो आधार बन्ने प्रयत्नमा छौ, सक्नुहुन्छ हौसला दिनुहोस, तिरस्कार, ईर्ष्या र डाहा प्रशस्तै कमाएको छु। उमेश दाई लगाएत सम्पुर्ण TEAM लाई धन्यबाद। यो सुरूवात हो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *