समय र परिस्थितिले मान्छेलाई पर्ने दुःख नै सबैभन्दा ठुलो बाधक बन्दो रहेछ, धनलाई सधै जिवनको माध्यम बनाईरहदा कतिपय समयमा कती काम पुरा गर्न गार्हो पर्दो रहेछ हो त्यही समयको एउटा दरिलो खम्बा बन्न मन छ। आमा शब्द उच्चारण गर्न पनि छोरा हुनुको हैसियत चाहिन्छ हो त्यही हैसियत र भविष्यका सपना पुरा गर्न अगाडि बढिरहदा आमाको त्याग,सर्मपण र सहयोगको ज्वलन्त उदाहरण हो यो, परिवारको दुःख,आमाको सर्मपण र त्याग देखेको यो कर्णधारलाई आगाडी बढाउन हामी तयार छौ। अरू केही सहयोग आएको खबरले अहिलेलाई बाचा अनुरुप केही सहयोग पठाएका छौ। यो एउटा साहस बनोस् र माध्यम बनेको यो धनले कसैको भविष्य पछाडी नधकेलियोस्। नजिक पुग्न सहयोग पुर्याउने सबैलाई धन्यवाद
समय र परिस्थितिले मान्छेलाई पर्ने दुःख नै सबैभन्दा ठुलो बाधक बन्दो रहेछ
